FAQs Complain Problems

७ नं वडा कार्यालय रजुतरा

जुनिचाँदे गाउँपालिकाको वडा न ७ को जनसङ्ख्या जम्मा ९१६ रहेको छ । वडा न ७ को जम्मा क्षेत्रफल १११.३८ वर्ग कि मि रहेको छ । यो जुनिचाँदे गाउपालिकाको सबैभन्दा बढी क्षेत्रफल भएको वडा हो भने जनसङ्ख्या सबैभन्दा कम भएको वडा हो  । 

Population: 
९१६
Ward Contact Number: 
धर्मराज पौडेल (वडा सचिव)

वडा पदाधिकारी

वडा अध्यक्ष
वडा सचिव
वडा सचिव
वडा सदस्य
वडा सदस्य