जाजरकोट जिल्लाको पश्चिम उत्तरमा अवस्थित जुनीचाँदे गाउँपालिका साविक मजकोट, दह, कोर्ताङ्ग र गर्खाकोट गाउँ विकास समिति समाहित गरेर नेपाल सरकारले २०७३ साल फाल्गुन २७ गते जुनीचाँदे गाउँपालिका घोषणा गरी ११ वटा वडामा विभाजन गरिएको हो । पूर्वमा कुशे गाउँपालिका पश्चिममा दैलेख जिल्ला उत्तरमा कालिकोट र जुम्ला जिल्ला दक्षिणमा छेडागाड नगरपालिकाको विचमा अवस्थित प्राकृतिक सम्पदाले भरिपूर्ण जुनीचाँदे गाउँपालिकाको कुल क्षेत्रफल ३४६.२१ वर्ग किलोमिटर रहेको छ । जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसङ्ख्या २३७७१ रहेको छ । जल , जङ्गल , जडिबुटि , कृषि, उद्दोग, जलश्रोत र रत्न पथ्थर जस्ता प्रचुर सम्भावना बोकेको यस
Submitted on: Sun, 05/28/2023 - 15:56
Submitted on: Tue, 12/29/2020 - 15:41
Submitted on: Sun, 12/20/2020 - 20:52
Submitted on: Mon, 12/14/2020 - 17:23
Pages