FAQs Complain Problems

उद्यम विकास कार्यक्रम

गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ उद्यमी  सिर्जना तर्फ हातेहोजीयारी सिप विकास तालिम यस जुनिचाँदे गाउँपालिका वडा नं. २ मा यसै वडाका वडा अघ्यक्ष श्री राम बहादुर नेपालि ज्युको अघ्यक्षतामा र जुनिचाँदे गाउँपालिका अघ्यक्ष श्री बेद बहादुर शाही ज्युको प्रमुख अतिथी र वडाका जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, वृद्धिजीवी  र सहभागीहरुको उपस्थितिमा यस जुनिचाँदे गाउँपालिका वडा नं. २ मा १ महिने हातेहोजीयारी सीपमूलक तालिम सम्पन्न गरियो ।

आर्थिक वर्ष: