FAQs Complain Problems

५ नं वडा कार्यालय शिवपुरी

जुनिचाँदे गाउँपालिकाको वडा न ५ को जनसङ्ख्या जम्मा ३०८३ रहेको छ । वडा न २ को जम्मा क्षेत्रफल २३.२८ वर्ग कि मि रहेको छ । यो  जुनिचाँदे गाउँपालिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको वडा हो ।  

Population: 
३०८३
Ward Contact Number: 
दिपक बोहरा (वडा सचिव) ९८४८४८०२१०