FAQs Complain Problems

योजना तथा परियोजना

सम्झौता पत्र

सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोनना कार्यन्वयनका लागी जुनिचाँदे गाउँपालिका जाजरकोट र खानेपानी तथा ढल व्यवस्थापन विभाग  विचको सम्झौता सहमति पत्र वास प्रतिनिधि श्री तेज बहादुर बोहरा र अक्ष सिंह ठकुरी ज्यू बाट जुनिचाँदे गाउँपालिकाका निमित्त प्रमुख श्री धन बहादुर बस्नेत ज्यूलाई हस्तान

उद्यम विकास कार्यक्रम

गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ उद्यमी  सिर्जना तर्फ हातेहोजीयारी सिप विकास तालिम यस जुनिचाँदे गाउँपालिका वडा नं.

जुनीचाँदे गाउँपालिकामा प्रधानमन्‍त्री रोजगार कार्यक्रमको अध्यावधिक लाभग्राीहरुको विवरण

दस्तावेज: 

उपभोक्ता समितिबाट सार्वजनिक निर्माण एवं सार्वजनिक खरिद गरी योजना/कार्यक्रमहरु संञ्‍चालनको क्रममा पूरा गरिनुपर्ने कार्यहरु

उपभोक्ता समितिबाट सार्वजनिक निर्माण एवं सार्वजनिक खरिद गरी योजना/कार्यक्रमहरु संञ्‍चालनको क्रममा पूरा गरिनुपर्ने कार्यहरु(तर सवै योजनाको हकमा सवै प्रक्रिया तथा कार्यहरु गर्नुपर्नेछैन योजनाको विशिष्‍टतासँग समेत सम्बन्ध रहनेछ । )